Posts

Showing posts from July, 2018

पावर बैङ्क किन्नुअगाडी ध्यान दिनुपर्ने कुरा

Image
हाम्रो स्मार्टफोन र ट्याब्लेटको ब्याट्री अकस्मात सकिने समस्या हामीले धेरैपटक भोगेका हुन्छौं । यस्तो अवश्थामा घर पुगेर चार्ज गर्नुबाहेक अर्को विकल्प हामीसंग बाँकी रहँदैन । यस्तो अवश्थामा हामीलाई पावर बैङ्कको नाम याद आउँछ । यहाँ म तपाइँहरूलाई तपाइँहरूको आवश्यकता अनुसार पावर बैङ्क खरिद गर्दा ध्यान दिनुपर्ने कुरा र कुन पावर बैङ्क खरिद गर्ने भन्ने कुरा बताउन गइरहेको छु । पावर बैंकको क्षमता हिजोआज धेरैजसो स्मार्टफोनमा 3000 mAh ब्याट्री राखिएको हुन्छ । यस्तो अवश्थामा हामीले यो कुरा ध्यान दिनुपर्छ कि पावर बैङ्कको व्याट्रीको क्षमता जति धेरै हुन्छ हामीले त्यति नै धेरै हाम्रो फो न चार्ज गर्न सक्छौ । तपाइँको फोनमा 3000 mAh को ब्याट्री छ र तपाइँ 5000 mAh को पावर बैङ्क खरिद गर्ने सोचमा हुनुहुन्छ भने यसले तपाइँको फोन केवल २ पटक मात्र चार्ज गर्न सक्छ । त्यसैगरी  10000mAh को पावर बैङ्कले तपाइँ आफ्नो फोन ३ देखि ४ पटकसम्म चार्ज गर्न सक्नुहुन्छ । यसकारण पावर बैङ्कको पोर्ट आवश्यक हामीसंग भएका विभिन्न डिभाइसको पनि ब्याट्री सकिने समस्या हुन्छ । यदि तपाइँ साथमा ट्याबलेट र क्यामरा पनि लिएर ...